२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

घरभित्र पसेको गोमन सर्प

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँका हिरण्ड्य शर्माको घरभित्र पसेको गोमन सर्प । वर्षायाम सुरु भएसँगै घोराही आसपासमा अत्यधिक मात्रामा गोमन सर्प देखिन थालेका छन् । सर्पलाई जीवितै उद्धार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ असार १३ गते बुधबार