सूचनाको शक्ति - The Power Of Information

        

नदीको कटान नियन्त्रण गर्न ‘काउन्टर फोर्ट’ पर्खाल

म्याग्दीको सदरमुकाम बेनीमा कालिगण्डकी नदीको कटान नियन्त्रणका लागि निर्माण गरिएको काउन्टर फोर्ट प्रविधिको पर्खाल । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा कालिगण्डकी नदी किनारमा १४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट (नयाँ प्रविधिको बलियो पर्खाल) र ३० मिटर, ‘ग्राभेटी’ प्रविधिको पर्खाल निर्माण गर्ने काम हालै सम्पन्न भएको हो । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार ०८:४४

लोकप्रिय