२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

सुन्दरताको घुम्टोभित्र लुकेको ‘कनकासुन्दरी मन्दिर’

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८१ असार ११ गते सोमबार

जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ मा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल कनकासुन्दरी मन्दिर । नेपाली भाषाको उद्गम थलोका रुपमा रहेको कनकासुन्दरी मन्दिरमा ताम्रपत्र, स्वर्णपत्र, शिला लेख लगायत प्राचीन, ऐतिहासिक, बहुमूल्य सम्पदा रहेका छन् । तस्वीर : सुरेश आचार्य/रासस

प्रकाशित मिति : २०८१ असार ११ गते सोमबार