भक्तपुरको उत्तरी भेगमा अवस्थित त्रिशूल डाँडामा राखिएको अलपत्र बुद्धको मूर्ति । लामो समयदेखि अलपत्र अवस्थामा रहेको बुद्धको मूर्ति संरक्षणमा सरोकारवाला कसैले पनि ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेका छ । तस्वीर : एजेन्सी
प्रकाशित मिति : २०८१ असार १० गते आइतबार

