सूचनाको शक्ति - The Power Of Information

        

पहाड काटेर सडक विस्तार

नुवाकोटको विदुर नगरपालिका–१३ स्थित रिप र काफलस्वारा जोड्न पहाड काटेर बनाइएको सडक । उक्त सडक सञ्चालनमा ल्याइएसँगै दुई बस्तीमा आउजाउ गर्न एक घण्टाभन्दा बढी समयको दूरी छोटो भएको छ । तस्वीर : रामहरि न्यौपाने । रासस ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार ०६:४५

लोकप्रिय