२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

रारामा डुंगा सयर गर्दै आन्तरिक पर्यटक

मुगुको छायाँनाथ रारा नगरपालिका–९ हुटुमा रहेको स्वर्गकी अप्सरा भनेर चिनिने रारा तालमा डुंगा सयर गर्दै आन्तरिक पर्यटक । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ असार ९ गते शनिबार