जाजरकोटको भेरी नगरपालिका–१ स्थित भेरी नदी किनारमा रहेको सुन्दर रिम्ना गाउँ । यो गाउँमा वि.स. २०७९ कात्तिक १७ गतेको भूकम्पले क्षति पुर्याएको थियो । पुनर्निर्माणपछि यो गाउँ राम्रो देखिएको । तस्वीर : सुरेश आचार्य । रासस
प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार

