सूचनाको शक्ति - The Power Of Information

        

मजदूरलाई गर्मीमा पनि मजबुरी (तस्वीर कथा)

काठमाडौँ उपत्यकाका उखरमाउलो गर्मी छ । गर्मी बढेको भए पनि कामदारहरू भने आफ्नो कर्ममा व्यस्त छन् । कोही बाटो बनाउन व्यस्त देखिन्छन् भने कोही मकै पोल्न र कोही सयौँ मिटर हिँडेर समान बिक्री गरिरहेका छन् । प्रचण्ड गर्मीले भने मानिसको जनजीवन प्रभावित परेको छ । तर मजदूर जस्तै गर्मीमा पनि काम गर्न मजबुर छन् ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार १७:३०

लोकप्रिय