२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

गुराँसे बजार र आसपासको क्षेत्र

सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका–४ मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल गुराँसे बजार र आसपासको क्षेत्र । यो क्षेत्रलाई तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ जेठ ७ गते सोमबार