सूचनाको शक्ति - The Power Of Information

        

खेतमा किसानले लगाएको चैते धानबाली

तनहुँको म्याग्दे गाउँपालिका–३, घुम्ती क्षेत्रस्थित खेतमा किसानले लगाएको चैते धानबाली । कृषि ज्ञान केन्द्र तनहुँले चैते धान खेतीलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम ल्याएसँगै यस खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । तस्वीर : सानेबहादुर नेपाली । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ०९:४६

लोकप्रिय