२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

अम्बासका स्थानीयलाई पानीको दुःख

एक घण्टाको बाटो हिँडेर पिउने पानी डोकोमा बोकेर ल्याउँदै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ स्थित अम्बासका एक महिला । उक्त उपमहानगरपालिकाको विकट क्षेत्रका रूपमा रहेको अम्बासका स्थानीयलाई पानीको दुःख छ । तस्वीर : दीपक बोहरा । रासस

प्रकाशित मिति : २०८१ जेठ ६ गते आइतबार