२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

आहा ! क्या मज्जाको कालोपत्रे सडक

कालोपत्रे गरिएको गोरखा नगरपालिका वडा नं ८ र ९ जोड्ने कट्टेलचोक–आमाडाँडा सडक खण्ड । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्रे भएको हो । तस्वीर : दीपक श्रेष्ठ । रासस

प्रकाशित मिति : २०८१ जेठ ५ गते शनिबार