क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएपछि उनका समर्थक उच्च अदालत पाटन बाहिर खुशियाली मनाउँदै छन्। प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार