२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

भेरी नदीमा पानीघट्ट

सत्यपाटीसत्यपाटी । रुकुम पश्चिम । २०८१ वैशाख २२ गते शनिबार

रुकुम पश्चिम सानीभेरी गाउँपालिका–२ स्थित गिठाकोटका स्थानीयले भेरी नदीमा बनाएको पानी घट्ट । चैत–वैशाखमा पहाडबाट आउने पानीको मुहान सुक्नेहुँदा यो सिजनमा यहाँका स्थानीयले अनाज पिस्न भेरीनदीको पानीबाट सामुहिक घट्ट बनाउने गर्दछन् । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ वैशाख २२ गते शनिबार