२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

भगवानको गाथा गाउँदै होरी खेल्दै

सत्यपाटीसत्यपाटी । कैलाली । २०८० चैत १० गते शनिबार

कैलालीको टीकापुरमा फागु पूर्णिमाको अवसरमा खेलिने होरी खेल खेल्दै स्थानीय । विशेषगरी सुदुरपश्चिममा देउडाको माध्यमबाट भगवानको गाथा गाउँदै होरी खेल्ने चलन रहेको छ । तस्वीर : झलनाथ खनाल । रासस

प्रकाशित मिति : २०८० चैत १० गते शनिबार