२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

बसाइँसँगै सर्‍यो होली

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८० चैत १० गते शनिबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ स्थित मालिकार्जुन सेवा समितिले आयोजना गरेको होली । पछिल्लो समय पहाडी जिल्लाबाट तराई बसाइँसरी आउनेहरुले कञ्चनपुरमा होली मनाउन थालेका छन् । तस्वीर : महादेव अवस्थी । रासस

प्रकाशित मिति : २०८० चैत १० गते शनिबार