सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा होलीको रौनक

महेन्द्रनगर बजारस्थित गल्ली नं. ५ मा होली खेल्दै यहाँका स्थानीय । असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिममा पाँच दिनसम्म पृथक तरिकाले मनाइने गरिन्छ । तस्वीर : महादेव अवस्थी । रासस

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार १८:११

लोकप्रिय