२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको पाटे बाघ

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८० चैत ६ गते मंगलबार

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको पाटे बाघ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ३६ वटा पाटे बाघ रहेका छन् । शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जमा समेत पर्दछ । तस्वीर : शेरबहादुर सिंह । रासस

प्रकाशित मिति : २०८० चैत ६ गते मंगलबार