२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

सगरमाथा नजिकैको मानव बस्ती

सत्यपाटीसत्यपाटी । सोलुखुम्बु । २०८० चैत ५ गते सोमबार


विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य । पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरक्सेप सगरमाथा आधार शिविर नजिकै र कालापत्थरको काखमा रहेको छ । तस्वीर : सुवास दर्नाल । रासस

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार