रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ मा अवस्थित साँख गाउँ । मध्यपहाडी राजमार्ग सञ्चालनमा आएसँगै उक्त गाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्वीर : बलबहादुर ओली (बलेन्द्र) । रासस
प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार