२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

घरेलु विधिबाट अल्लो प्रशोधन गरिँदै

सत्यपाटीसत्यपाटी । दाङ । २०८० चैत ५ गते सोमबार

दाङको घोराही उपमहानगरपालिका–१३ नयाँबसपार्कस्थित सहनशील दिदीबहिनी अल्लो धागो उद्योगमा घरेलु विधिबाट अल्लोलाई प्रशोधन गर्दै महिला कामदारहरू । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार