तनहुँको भानु नगरपालिका–१३ मा अवस्थित टुटेपानी घरबास । गुरुङ समुदायको बाहुल्य रहेको यस ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस
प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार