नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।
उक्त बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीबारे छलफल हुनेछ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी २९ गते हुने भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ