आज शुक्रबारबाट देशभर एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका सबै फिल्मका बिषयवस्तु र कलाकार भने भिन्न छन् ।
शिवरात्री र त्यसपछिका केही दिन सार्वजनिक विदा परेकोले पनि तीन फिल्म तछाडमछाड गर्दै आएका हुन् । सबै फिल्मका निर्माण पक्ष आफ्नो फिल्म उत्कृष्ट रहेको बताउँदै व्यवसाय समेत गर्ने दाबी गर्छन् ।
तीन मध्ये ‘उपहार’ का पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने ‘रङ्गेली’ मा अर्जुन सुवेदीको निर्देशन छ । अर्जुनले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । ‘काँडेतार’ मा अभिनेता नवल खड्काको निर्देशन रहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ