सूचनाको शक्ति - The Power Of Information

        

टुँडिखेलमा मनाइयो ७४ औँ प्रजातन्त्र दिवस (तस्वीर कथा)

टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७४ औँ प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, मन्त्रीहरू, उच्चपदस्थ कर्मचारी लगायतको सहभागिता थियो ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १६:१०