२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

भेडीगोठको हेरालु ‘भोटे कुकुर’

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा भेडीगोठको हेरालु गर्दै गरेको ‘भोटे कुकुर’ । घुम्ती गोठमा जङ्गली जनावरको आक्रमण रोक्न हेरालुको रुपमा भोटे कुकुर पाल्ने गरिन्छ । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८० फागुन ४ गते शुक्रबार