२०८२ कात्तिक २३ , आइतबार 10, November 2025, Monday

झुल्नेटा बजारबाट देखिएको पुथा हिमाल

सत्यपाटी
२०८० माघ २० गते शनिबार

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३ स्थित झुल्नेटा बजारबाट शनिबार देखिएको पुथा हिमालको दृश्य । पश्चिम् धौलागिरी हिम शृङ्खला अन्तर्गत पर्ने रुकुम पूर्वको यो हिमाल ७ हजार २४६ मीटर अग्लो छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८० माघ २० गते शनिबार