सूचनाको शक्ति - The Power Of Information

        

पानी परेपछि खुलेको मौसम र हिउँ

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३ स्थित खाराबाट शुक्रबार बिहान देखिएको सिस्ने हिमाल र आसपासको क्षेत्र । तस्वीर : कुलदीप न्यौपाने । रासस

हुम्लामा हिमपात रोकिएर मौसम सुधार आएपछि देखिएको सदरमुकाम सिमकोटसहित आसपासका हिमाल । तस्वीर : दाने बोहरा । रासस

हुम्लामा हिमपात रोकिएर मौसम सुधार आएपछि देखिएको सदरमुकाम सिमकोटसहित आसपासका हिमाल । तस्वीर : दाने बोहरा । रासस

सल्यान दार्मा गाउँपालिका ५ स्थित जलेखर्कबाट देखिएको बादलको घुम्टो मुनि दार्माकोट गाउँ र आसपासको दृश्य । तस्वीर : कुलदीप न्यौपाने । रासस

म्याग्दीको पर्यटकीयस्थल मालिकाको धुरीमा परेको हिउँ । म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा बिहीबार रातीदेखि हिमपात भएको छ । तस्वीर : ध्रुवसागर शर्मा । रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ । म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १५:३०

लोकप्रिय