२०८३ असार २८ , आइतबार 12, July 2026, Sunday

हिउँमा भारी बोकेका भरिया

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८० माघ १५ गते सोमबार

टोड्के–धौलागिरी–पानोरमा पदमार्ग अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीदेखि कुइनेखानीतर्फ पर्यटकका भारी बोकेर हिउँले ढाकिएको बाटोमा यात्रा गर्दै भरिया । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८० माघ १५ गते सोमबार