२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

१५ सयदेखि २५ हजारसम्ममा बिक्री हुन्छ मादल

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा मादल मर्मत गर्दै ५६ वर्षीय गगन बादी । व्यवसायीक रुपमा मादल बनाउने पेसामा लागेका बादीले मादल रु १५ सयदेखि २५ हजार सम्ममा बिक्री गर्दै आएका छन् । तस्वीर : रासस

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार