२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

ढुङ्गामा बाघको आकृति

चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुङ्गामा कुँदिएको बाघको आकृति । मन्दिरसम्म मानिसहरुको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुङ्गा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काइएको छ । तस्वीर : कृष्ण आचार्य । रासस

प्रकाशित मिति : २०८० पुस ३ गते मंगलबार