नेकपा एमालेको संवृद्धिका लागि संकल्प यात्रा बुधबार भोजपुर पुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आज खोटाङको दिक्तेलबाट भोजपुर पुग्ने जनाइएको छ ।
संकल्प यात्राको टोलीले आज भोजपुरमा स्थानीय नेता–कार्यकर्तासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
टोली बुधबार भोजपुरमै बस्ने कार्यक्रम रहेको छ भने बिहीबार धनकुटा प्रस्थान गर्नेछ । टोली धनकुटाबाट तेह्रथुम हुँदै पाँचथर पुग्ने जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ