२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

हिउँ परेपछि चिसोले जमेको तिलिचो ताल

सत्यपाटीसत्यपाटी । मनाङ । २०८० मंसिर २४ गते आइतबार

हिउँ परेपछि चिसोले जमेको हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गरेका छन् । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : २०८० मंसिर २४ गते आइतबार