२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

तत्कालीन राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा रहेको दियालो बंगला । तत्कालीन राजा महेन्द्रले निर्माण गरेको दियालो बंगला भरतपुर भ्रमणवर्ष २०२४ लाई लक्षित गरि खुलाउने तयारी गरिएको छ । तस्वीर : कृष्ण आचार्य । रासस

प्रकाशित मिति : २०८० मंसिर २३ गते शनिबार