२०८३ असोज ६ , मंगलबार 22, September 2026, Tuesday

हुम्लामा हिमपात, चिसो अत्यधिक

हुम्लामा आइतबार रातिदेखि भएको हिमपात । हिमपात भएसँगै हुम्लामा चिसो अत्यधिक बढेको छ । यद्यपी किसानहरु भने लगाएको अन्नबाली सप्रिने भन्दै खुशी देखिएका छन् । तस्वीर : दाने बोहरा । रासस

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार