कांग्रेसले मंसिर १६ र १७ गते रुपन्देहीको बुटवलमा सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू आउने बताईएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन भएकाले पनि प्रदेशमा रहेका १२ वटै जिल्लाबाट विशेष सहभागिता रहने छ ।
कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता डा। शेखर कोइराला, उपसभापति तथा उपप्रधान रक्षामन्त्री पूर्णबहादुर खड्का, संसदीय व्यवस्था तथा कानून मन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु डा। चन्द्रकान्त भण्डारी, दीपक गिरी लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ