२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

कालापानी र मानापाथी हिमाल

मुस्ताङको थासाङ गाउँपालिका–३, कालापानीको बस्ती र पृष्ठभूमिमा रहेको मानापाथी हिमाल । हिमालको काखमा रहेको कालापानी र लेते बेनी–जोमसोम सडक अन्तर्गतको पर्यटकीय स्थल हो । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८० मंसिर ४ गते सोमबार