दोलखाको प्रसिद्ध स्थल शैलुङ डाँडा । समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडामा १०० भन्दा बढी थुम्काहरु रहेका छन् । तस्वीर : रत्न श्रेष्ठ । रासस
प्रकाशित मिति : २०८० मंसिर ४ गते सोमबार