छठ पर्व मनाउन व्यवस्थापन गरिएको जनकपुरधामस्थित धनुषसागर पोखरी । आज परेको छठ पर्व मनाउन जनकपुरस्थित गंगासागर, धनुषसागर, तलाउ, पोखरीहरूमा प्रत्येक वर्षझै यसवर्ष पनि सरसफाइ गरी झिलिमिली बत्तीले नवदुलहीझै सिँगारिएको छ । तस्वीर : निरञ्जनकुमार साह । रासस
प्रकाशित मिति : २०८० मंसिर ४ गते सोमबार
सत्यपाटी