२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

उदाउँदो सूर्यलाई अर्घ्य

भक्तपुरको कमलपोखरीमा सोमबार बिहान सूर्यलाई अर्घ्य दिँदै भक्तजन । उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा-आराधना गरेसँग छठ पर्व सकिएको छ । तस्वीर : रत्न श्रेष्ठ । रासस

प्रकाशित मिति : २०८० मंसिर ४ गते सोमबार