सूचनाको शक्ति - The Power Of Information

        

दाङबाङ गाउँमा पहेंलपुर तोरीबाली

दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित दाङबाङ गाउँका स्थानीयको बारीमा गरेको तोरीखेतीमा पहेंलपुर फुलेको तोरी । वरिपरि पहाडको बीचमा रहेको यस गाउँमा क्षेत्री, मगर र दलित समुदायका २०० घरधुरीको सामूहिक बसोबास रहेको छ । तस्वीर : रासस

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार १५:१३

लोकप्रिय