२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

परम्परागत शैलीमा धानको पराल भण्डारण

सत्यपाटीसत्यपाटी । बाँके । २०८० कात्तिक २४ गते शुक्रबार

बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित मटेहियामा सडक छेउछाउमा थुप्रो लगाएर भण्डारण गरिएको धानको पराल । यसरी भण्डारण गरिएको पराल खडेरी तथा सुख्खायाममा गाईबस्तुलाई खुवाउने गरिन्छ । तस्वीर : सत्यपाटी

 

प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार