बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित मटेहियामा पहेंलपुर भएर फुलेको तोरी । माटो र हावापानी सुहाउँदो भएकाले तोरी उत्पादन राम्रो हुने भएपछि यहाँका किसानहरुले तोरी खेती गर्दै आएका छन् । तस्वीर : सत्यपाटी
सत्यपाटी संवाददाता । बाँके