२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

तिहार सुरु भएसँगै ढकमक्क फुलेका सयपत्री

काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित कल्लाबारीमा किसानले व्यावसायिक रुपमा गरेको फूल खेतीमा ढकमक्क फुलेका सयपत्री फूल । तिहार सुरु भएसँगै फूलको व्यापार फस्टाउन थालेको किसानहरु बताउँछन् । तस्वीर : हरिराम भेटुवाल । रासस

प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार