सूचनाको शक्ति - The Power Of Information

        

तिहार सुरु भएसँगै ढकमक्क फुलेका सयपत्री

काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित कल्लाबारीमा किसानले व्यावसायिक रुपमा गरेको फूल खेतीमा ढकमक्क फुलेका सयपत्री फूल । तिहार सुरु भएसँगै फूलको व्यापार फस्टाउन थालेको किसानहरु बताउँछन् । तस्वीर : हरिराम भेटुवाल । रासस

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०६:०६

लोकप्रिय