कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा आन्तरिक तथा वाह्य पर्यटकहरूको चहलपहल देखिन थालेको छ । रारामा पर्यटकको चहलपहल बढेसंगै व्यवसायीहरू पनि उत्साहित भएका छन् । रारा भ्रमण गर्ने उपयुक्त समय भनेको सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनासम्म हो ।
आन्तारिक पर्यटक घोडामा चढी रारा ताललाई पृष्ठभूमि पारेर तस्बिर खिँचाउँदै । अहिले राराताल घुम्न आउने आन्तारिक पर्यटकको चहलपहल निकै बढेको छ ।
मुगुमा रहेको रारा ताल ।
तस्वीरहरु : विजय रावत । रासस
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु