२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

भूकम्पले पारेको क्षतिबारे जानकारी लिँदै रक्षामन्त्री खड्का

सत्यपाटीसत्यपाटी । जाजरकोट । २०८० कात्तिक २१ गते मंगलबार

गत शुक्रबार गएको भूकम्पको क्षतिबारे जाजरकोटको कुशे गाउँपालिका-७ का स्थानीयहरुसँग जानकारी लिँदै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायत । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । पराकम्पहरू निरन्तर गइरहेकाले जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन् । तस्वीर : रासस

प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार