२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

परम्परागत कोलमा पेलेर चिउरीको तेल निकाल्दै स्थानीय

परम्परागत कोलमा पेलेर चिउरीको तेल निकाल्दै दाङको घोराही उपमहानगरपालिका १८ घोरदौराका स्थानीय । तिहारमा रोटी पकाउन घ्युको विकल्पको रूपमा प्रयोग गरिने चिउरीको तेल ग्रामीण भेगका नागरिकले तरकारीमा प्रयोग गर्ने गर्दछन् ।

कोलमा चिउरीको बिजुला राख्दै

तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार