कात्तिक महिनाको तेस्रो सातादेखि बिस्तारै तराई क्षेत्रमा पनि चिसो बढ्न थालेको छ । अधिल्लो हप्तासम्म गर्मी रहेको पश्चिम तराईमा कात्तिक मध्यदेखि बिस्तारै चिसो बहसुस हुन थालेको छ । तस्वीर : अर्जुन सुवेदीको फेसबुकबाट
प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार
सत्यपाटी