२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

होलुज्यूलाका किसानलाई धान काट्ने चटारो

जाजरकोटको भेरी नगरपालिका–१, होलुज्यूलामा धानबाली भित्र्याउने चटारोमा किसान । जाजरकोटको सबैभन्दा बढी धान फल्ने ठाउँ यही हो । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार